बनेपामा एक व्यक्ति डुबिरहेको अवस्थामा फेला!शव परीक्षण हुँदै!

Leaderboard Banner

बनेपा,  बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०÷४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ११, २०७५११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लोकतन्त्र दिवसः गणतन्त्रको जग