डुबेर दुई बालक तिलक र सन्तोषको मृत्यु!

Leaderboard Banner

खजुरा, बाँके, ९ वैशाख: पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : आइतबार, बैशाख ०९, २०७५११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

माओवादी बैठकमा प्रचण्डकाे ब्रिफिङः एकीकरणको मिति तोक्न सकिन्न