दरबारमार्गबाट पेस्तोल र पाँच राउण्ड गोली पक्राउ!

Leaderboard Banner

काठमाडौँ, महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई आज दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित : शनिबार, बैशाख ०८, २०७५२०:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानीको उद्घाटन