चिनियाँ रेल्वे टोली र प्रधानसेनापति भेट

Leaderboard Banner
प्रतीकात्मक तस्वीर

काठमाडौँ, प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनलगायतको तीन सदस्यीय टोलीले आज भेट गरेको छ ।

जंगी अड्डामा भएको भेटवार्तामा प्रधानसेनापति र उक्त टोलीबीच समसामयिक विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५२०:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गृहमन्त्रीले दिए गृह मन्त्रालय अन्तर्गतका कर्मचारीलाई यस्तो दिए कडा निर्देशन!!