विमानस्थल बाट ६० ताेला सुन बरामद, भारतिय नागरिक पक्राउ

Leaderboard Banner
file photo

काठमाडाै । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएकाे ६० ताेला सुन सहित एकजना भारतिय नागरिक पक्राउ परेका छन ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको एफजे ८०१७ नम्बरको उडानबाट नेपाल आएका भारतीय राहदानीवाहक रहमान सरफराजलार्इ पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार अहमानले उक्त सुन जुत्तामा लुकाएर ल्याएका थिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोबाईल र ल्यापटप चोरी गर्ने समूह पक्राउ: ३५ थान मोबाईल र २ थान ल्यापटप बरामत