साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश परे एउटै समूहमा

Leaderboard Banner

काठमाडौं ।  आगामी भदौ १९ गते बाट बंगलादेशमा हुन गैरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश एकै समूहमा परेका छन् ।

आज बुधबार भएको ड्रमा नेपाल समूह एमा परेको हो । उक्त समूहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । त्यसैगरी समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि १५ गते अर्थात् नेपाली समय अनुसार ( भदौ १९ गते देखि ३० ) बंगलादेशमा हुन गैरहेको छ।

 

प्रकाशित : बुधबार, बैशाख ०५, २०७५१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शानदार ब्याटिंग गर्दै मुम्बई इन्डियनस् जिताएपछि रोहित शर्मा के भने ?