चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण

Leaderboard Banner
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपालका लागि चीनका राजदूत यू होङलगायत । तस्वीर ः नवीन पौडेल, रासस

काठमाडौँ ।  चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान आज मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि चीनका राजदूत यू होङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई दुई विमान हस्तान्तरण गरेकी हुन् ।

चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपालका लागि चीनका राजदूत यू होङलगायत । तस्वीर ः नवीन पौडेल, रासस
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालका लागि चीनका राजदूत यु होङ । तस्वीर ः नवीन पौडेल, रासस
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी । तस्वीर ः नवीन पौडेल, रासस
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदूत यु होङ । तस्वीर ः नवीन पौडेल, रासस
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई मायाको चिनो प्रदान गर्दै नेपालका लागि चीनका राजदूत यू होङ । तस्वीर ः नवीन पौडेल, रासस
चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार नेपाल सरकारलाई हस्तान्तरणका लागि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदूत यु होङको उपस्थितिमा हस्ताक्षर गर्दै नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र चीनका प्रतिनिधि । तस्वीर ः नवीन पौडेल, रासस
प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सगरमाथा अाराेहणमा जान लागेका पत्रकारलाई कामपाबाट रु २५ लाख सहयोग