एमाले माअाेवादी बैठकः बैशाख ९ गते पार्टी एकता नहुने

Leaderboard Banner

काठमाडौँ ।  नेकपा एमाले–माओवादीबीच वैशाख ९ गते पार्टी एकता नहुने भएको छ ।

एमाले र माओवादी केन्द्रको आजको बैठकमा पार्टी  एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन नसकेपछि पार्टी एकताकाे काम राेकिएकाे हाे ।माअाेवादी  केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएअनुसार दुवै पार्टी भित्र रहेका विवादित विषय र प्रतिवेदनमा टुंगो नलागेकोले बैशाख ९ गते पार्टी एकता नहुने निर्णय भएको हाे ।

यसका साथै एकता संयाेजन समितिले विवादित विषयमा सहमति खाेज्न दुवै पार्टी अध्यक्षलार्इ जिम्मेवारी दिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चौरजहारी नपाका मेयर सवार जिप दुर्घटनाग्रस्त