यी ५ अभिनेत्री जो आफ्नो आमाको हुबहु कपी छन्

Leaderboard Banner

काठमाडौँ । यहाँ सलिब्रेटीहरुको आमा-छोरीको तस्वीर हेर्नुहोला जो हेर्दा बिल्कुल कपी जस्तो देखिन्छ ।

कमल हासनकी छोरी अक्षरा हासन आफ्नो आमा सारिकासँग बिल्कुल मिल्दो-जुल्दो छिन् ।

अक्षरा हासन र सारिका

सैफ अलि खानकी छोरी सारा अली खान आफ्नी आमा अमृता सिंह जस्ती देखिन्छिन ।

सारा र अमृता सिंह

श्रद्धा कपूर, जो बिल्कूल आफ्नी आमा शिवांगी कपूर जस्ती देखिन्छिन ।

श्रद्धा कपूर र शिवांगी कपूर

जाह्नवी कपूर र श्रीदेवीको अनुहार हुबहु एक-दोस्रोसँग मिल्छ ।

जाह्नवी कपूर र श्रीदेवी

काजोल र न्यासाको फेस कट धेरै हदसम्म एक-दोस्रोसँग मिल्दो-जुल्दो छ ।

काजोल र न्यासा

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सलमान खानको निवेदनमा जोधपुर कोर्टले दियो मञ्जुरीनामा, अब यी ४ देशमा मात्र जान पाउने