अमेरिका-चीन व्यापार विवाद : घाटा कसलाई ?

Leaderboard Banner

विदेशी स्टिल र आल्मुनियम अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो । लगत्तै, चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफुल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क लगाउने निर्णय गर्यो ।

दुवै देशले एकअर्काका ५० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लगाउन तयारी गरिरहेका छन् । अर्थशास्त्रीहरु चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपार्ने बताउँछन् ।

तर यसले देशैभर सबै खाले वस्तुको मुल्य बढ्ने उनीहरुको अनुमान छ । अमेरिकी कृषि, उड्ययन र उत्पादन उधोगमा चीनसँगको व्यापार विवादको ठुलो प्रभाव पर्नेछ ।,

(यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।)

प्रकाशित : मङ्गलबार, बैशाख ०४, २०७५०८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विकास कार्यक्रमको रकम दुरुपयोग: साइकल किनेर कार्यकर्तालाई बाड्ने देखि योग शिविर चलाउने सम्म