मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले बम राखेर भागे पछी बम विष्फोट!!

Leaderboard Banner

विराटनगर, विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ ।

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो ।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५२१:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

व्यवसायी मुखियाको हत्यामा संलग्न थप दुई पक्राउ