१५ दिनमै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

Leaderboard Banner

काठमाडौँ, नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज बसेको निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन गर्न मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

पहिला पेट्रोलको प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८५ रुपैयाँ रहेकोमा आज रातिबाट आज रातिबाट पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ रहने निर्णय भएको छ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५२०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सोलुखुम्बुमा दुर्घटनाबाट बच्यो विमान,विमानमा सामान्य क्षति!!!