चलचित्र ‘१२ मासे’को गीतमा कलाकार जय र पुजनाको यस्तो रोमान्स (भिडियो)

Leaderboard Banner

काठमाडौं । आगामी जेठ ११ बाट देशभर प्रर्दनमा आउने चलचित्र ‘१२ मासे’ को नयाँ ‘माइलीको भट्टी’बोलको गीत सार्वजनिक भएको छ ।

अभिनेता तथा निर्देशक लय संग्रौलाले जन्मदिनको अवसरमा उक्त गीतको म्युजिक भिडीयो सार्वजनिक गरीएको हो । सार्वजनिक गीतमा कलाकार जय किसन बस्नेत र कलाकार पुजना प्रधानको फिचरिङर रहेको छ ।
चलचित्र कमेडी जनरमा निर्मिण भएको हो । चलचित्रमा (नक्कली प्रचण्ड ) वा प्रदिप पाठक को कथा तथा निर्माण रहेको छ ।
चलचित्रमा कलाकार जय किसन र पुजनाका अलवा पुरण थापा ,सोनीका बास्तोला ,सवनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी ), मरिचमान श्रेष्ठ (बल्छी धुर्बे ) र प्रदिप पाठक (नक्कली प्रचण्ड )लगायतको मुख्य भुमीका रहेको छ । चलचित्रमा बासु न्यौपानेको छायांकन ,अनन्त घिमिरेको सम्पादन छ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने