सवै आमालाई सर्मपीत गरेर गायक राजको ‘झुकाएर शिर सधैं’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडीयो)

Leaderboard Banner

काठमाडौं । आफ्नो पेशाले प्रहरि भएका उमेश लम्सालले नयाँ गीतको म्युजिक भिडीयो सार्वजनिक गरेका छन् ।

आमाको मुख हेर्ने दिन वा माता तिर्थ औँसीको अवसरमा उनले आमालाई नै सर्मपीत गरेर ‘झुकाएर शिर सधैं’ बोलको गित सार्वजनिक गरेका हुन ।

राज सिग्देलले गाएको सो गीतमा बिबी अनुरागीले संगीत दिएका छन्। भने उक्त गीतको भिडीयो भने राजेश र संजय मिलेर छायंकन गरेका हुन।
भिडीयोको सम्पादन भने राज कुमार ले गरेका हुन् । समग्र आमाहरुको सम्मानमा आफूले सो गीत रचना गरेको गीतकार लम्साल बताउछन् ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चलचित्र ‘१२ मासे’को गीतमा कलाकार जय र पुजनाको यस्तो रोमान्स (भिडियो)