आमाको मुख हेर्ने दिन हास्यकलाकार दिपकराजले लेखे यस्तो मनछुने स्टाटस!

Leaderboard Banner

काठमाडौँ, बैशाख ३। आज सोमबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन हास्यकलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमार्फत एउटा मनछुने स्टाटस लेखि सेयर  गरेका छन्।  उनि आफ्नी आमालाई सम्झिदै लेख्छन्, “पत्नि संग बाइक चढि भेट्न गइयो सासू
आफ्नि आमाको हेक्कै भएन ऑखा भरि ऑशु…..”
सबैका आमा आमा हुन्….सबै आमाहरूलाइ प्रणाम !!!!

 दिपकले एकाबिहान करिब ८ बजे यो स्टाटस सेयर गरेका थिए। दिपकको  फेसबुक स्टाटस  पढ्दा उनि सानै छदा उनको आमाको निधन भएको अनुमान गर्न सकिन्छ । साथै आज आमाको मुख हेर्ने दिन उनि आफ्नी श्रीमतीको आमा अर्थात् सासुलाई भेट्न गएको कुरा स्टाटसमा व्यक्त गरेका छन्। सधै अरुलाई हसाउने दिपक आज आफु भने दुखि बनेका छन्।

दिपकको फेसबुक स्टाटस जस्ताको तस्तै:

 

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सवै आमालाई सर्मपीत गरेर गायक राजको ‘झुकाएर शिर सधैं’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडीयो)