एमालेले बाेलायाे स्थायी समितिकाे बैठक

Leaderboard Banner
फाइल फाेटाे

काठमाडाै । पछिल्लाे राजनितिक अवस्था र एमाले -माअाेवादी पार्टी एकताबारे छलफल गर्न एमालेकाे स्थायी समितिकाे बैठक बस्ने भएकाे छ ।

पार्टी एकताका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटरमा छलफल जारी रहेकै बेला एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो।  एमालेका केन्द्रीय कार्यालयका  अनुसार साँझ ५ बजे बैठक बोलाइएको छ। बैठकमा नेकपा एमाले र माओवादी केन्द्रको एकताको विषयमा छलफल हुने छ।

राजनीतिक परिस्थिति तथा  एमाले–माओवादी एकताको विषयमा छलफलका लागि बैठक बस्न लागेको बैठक बेलुका बालुवाटारमा बस्नेछ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रबि लामिछानेको ‘लंगेष्ट टेलिभिजन म्याराथुन टक शो’ रेकर्ड सुजन आचार्यले तोड्ने