परराष्ट्रमन्त्री आज चीन जाँदै,

Leaderboard Banner

काठमाडाै ।  प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन जाँदैछन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् ।

प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।आजको मा यो खबर छ ।

(यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिक पत्रिकामा प्रकाशित छ )

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिरिया संकटः क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन