‘जमाई राजा’ की यी चर्चित ‘सासू मा’ देखिईन् बोल्ड अवतारमा, बनिन् ट्रोलको सिकार!

Leaderboard Banner

एजेन्सी, प्राय: स्टारहरु आफ्नो हट फोटोशूटको कारण ट्रोलको सिकार बनिरहन्छन्। हालै टिभी सिरियलकी एक चर्चित अभिनेत्रीले फोटोशुट  गराएकी छिन्।  जसले गर्दा उनि ट्रोल बनिरहेकी छिन्। वास्तवमा हालै टिभी सिरियल ‘जमाई राजा’ की सासु मा अर्थात् अभिनेत्री अचिंत  कौरले बोल्ड फोटोशुट गराएकी छिन्। फोटोशुटमा अचिंत निकै बोल्ड अवतारमा देखिएकी छिन्।

अचिंत सामाजिक संजालमा निकै एक्टिभ रहेकी छिन्। अचिंत अंचित ओम जय जगदीश, कोर्पोरेट, जूली और फैशन लगायतका फिल्ममा देखिईसकेकी छिन्।   सीरियल जमाई राजामा उनि रवि दुबे र निया शर्माको साथ देखिएकी थिइन्।

हेर्नुहोस उनका केहि हट तस्विर:

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५१७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ब्वायफ्रेन्ड टाइगर भन्दा यस व्यक्तिसँग बढी समय बिताउँदै दिशा, भईन स्पोट{हेर्नुहोस तस्वीर}