के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य!

Leaderboard Banner

काठमाडौँ, आज साताको पहिलो दिन अर्थात् २०७५ साल बैशाख २ गते सुनको मुल्य १ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  शुक्रबार  प्रतितोला ५८ हजार ५ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज ५८ हजार ६ सय रुपैयामा कायम रहेको छ। साथै आज तेजावी सुनको मुल्य तोलामा ५८ हजार ३ सय रुपैयामा कायम रहेको छ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको महासंघले जनाएको छ। आज चाँदीको मुल्य प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ भाउ!