केहि उत्कृष्ट तस्वीरहरु जुन देखेर तपाई अचम्मित रहनु हुनेछ!! (फोटो फिचर्स)

Leaderboard Banner

एजेन्सी- गत वर्ष सेप्टेम्बरमा जमर्नीको बर्लिनमा आयोजना भएको आइइएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका थिए।

५ लाख ९० हजार फोटो मध्ये उत्कृष्ट १ सय फोटो छानिएको थियो। अमेरिकाको उटाहस्थित भिमकाय खानी देखि, मेक्सिकोको समुद्रस्थित एक्लो डुंगा अनि जापानी पहाडमा टाँगिएको चम्किलो पाल देखि ढाकामा रेल चढ्ने रस्साकस्सी सम्मका तस्वीरहरु उत्कृष्ट विचित्र तस्वीर छानिएका छन ।वास्तुकला, बाहय वातावरण, फोटो पत्रकारिता, सडक फोटोग्राफी तथा पोट्रेट लगायतका विधामा उत्कृष्ट तस्वीरहरुलाई अवार्ड दिइएको थियो ।

यिनै हुन् केहि तस्बिरहरु जुन उत्कृष्ट १०० मध्ये परेका छन् :

प्रकाशित : शनिबार, बैशाख ०१, २०७५१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चितवन निकुञ्जमा नाचेको मयूर