आज सुनको मूल्य ह्वात्तै बढ्यो, यसकारण अझै बढ्न सक्ने अनुमान

Leaderboard Banner

काठमाडौं । यतिखेल सुनको मूल्य लगातार उकालो लागिरहेको छ। आज बिहिबार पनि सुनको मूल्य नेपाली बजारमा आकाशीय छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य बुधबार भन्दा रु ५ सय रुपैयाँले बढेर तोलाको ५८ हजार ९ सय रुपैयाँले कारोबार भैरहेको छ।

अमेरिका र सिरियाको द्वन्द्वका कारण सुनको भाउ आकाशिएको र अझै पनि सुनको भाऊ बढ्न सक्ने बताईएको छ । त्यसैगरी बिहीबार चाँदी तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जाएको छ ।

प्रकाशित : बिहिबार, चैत २९, २०७४१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’