२० हजार घुस लिँदा लिदै नायव सुब्बा पक्राऊ !

Leaderboard Banner

ललितपुर । ललिपुर महानगरपालिकाको गुठी संस्थानका एक जना नायव सुब्बा सेवाग्राहीसँग २० हजार घुस लिँदा लिदै पक्राऊ परेका छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १९ को गुठी संस्थान साखा कार्यालय ललिपुर त:वाहल का नायव सुब्बा जितेन्द्र चित्रकार र कार्यालय सहयोगी अनन्त श्रेष्ठ २० हजार घुस लिँदा लिदै पक्राउ परेका हुन् ।

उनीहरुले गोदावरी नगरपालिका वडा ८ डुकुछापको जग्गाको मोहिनामसारी र बिक्री सिफारिस गर्नको लागि सेवाग्राहीसँग रु २० हजार धुस लिंदै गर्दा अख्तियारको टोलीद्वारा मंगलबार दिउँसो सवा २ बजे रङ्गेहात पक्राउ परेका  हुन्।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव