सरकारले फेरी गर्याे सचिवकाे सरूवा,कसलार्इ कहाँ?

Leaderboard Banner

काठमाडाै । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  फेरि  दुई सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई  पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको जनाइएकाे छ । यसअघि पनि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि एकैपटक ३० जना सचिवकाे सरूवा गरीएकाे थियाे । जुन पछि गएर माअाेवादीका मन्त्रीहरूले अाफुहरूलार्इ समेत थाअा नभएकाे भन्दै विराेध गरेका थिए ।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मसला बेचेरै तीर्थयात्रा: कमाईको अधिकांस रकम तिर्थयात्रामै खर्च