प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित: ९२८ उत्तीर्ण ( नामावलीसहित )

Leaderboard Banner

काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान जनपदतर्फको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ।

गत फाल्गुन १२ गते प्रहरी प्रधान कार्यालयद्वारा प्रहरी जवान पदका लागि लिईएको लिखित परीक्षामा ९२८ जना उत्तीर्ण भएका हुन्।उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता  आगामी ०७५ बैशाख ९ गते देखि १३  हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उत्तीर्ण भएकाको नामावली हेर्न तल लेखिएको नातिजामा क्लिक गर्नुहोला ।

नतिजा 

प्रकाशित : सोमबार, चैत २६, २०७४१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भक्तपुरमा भेटियो विद्यार्थीको शव, टाईले झुण्डिएको अवस्थामा फेला!!