मोरङमा गएराति भीषण आगलागी, रु. ७ लाख क्षति

Leaderboard Banner

विराटनगर, २४ चैत : मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित : शनिबार, चैत २४, २०७४१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतिय राष्ट्रपतिसँग प्रधानमन्त्री केपी ओलीको शिष्टाचार भेट: के भयो कुराकानी ?