वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

Leaderboard Banner

काठमाडौँ, २० चैत्र २०७४ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पत्नी यशोदा सुवेदी(श्रेष्ठ)को निधन भएको छ । श्रेष्ठकी पत्नी ६८ वर्षको उमेरमा निधन भएको हो ।

परिवार निकट श्रोतले दिएका जानकारी अनुसार क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा सोमबार राति ११ बजे निधन भएको हो ।

थप विवरण आउन बाँकी…

प्रकाशित : मङ्गलबार, चैत २०, २०७४०७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते