आज पनि घट्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

Leaderboard Banner

काठमाडौँ, फागुन १६।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ। बिहिबार ५८ हजार रुपैयामा कारोबार भैरहेको सुनको मुल्य आज २  सय रुपैयाले घटेको छ। आज छापावाला सुनको मुल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।  साथै आज तेजावी सुनको मुल्य तोलामा ५७  हजार ५ सय रुपैया कायम रहेको छ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहिबार तोलामा ७ सय ४० रुपैयामा कारोबार भैरहेको चाँदीको मुल्य आज पनि सोही मुल्य अर्थात् ७ सय ४० रुपैयामा नै  कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, चैत १६, २०७४१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!