मुलुक स्थायित्व र समृद्धिको चरणमा: राष्ट्रपति

Leaderboard Banner

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो ।

प्रकाशित : बिहिबार, चैत १५, २०७४१७:५३
अर्को समाचार:

प्रचण्डकै कारण केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने सम्भावना छैन: डा. सुरेन्द्र केसी