यदी तपाई सुनचाँदी किन्दै हुनुहुन्छ भने जानीराखौ आजको भाउ !

Leaderboard Banner

काठमाडौँ, आज सोमबार सुनचाँदीको मुल्यमा कुनै फेरबदल भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज आइतबार कै मुल्यमा सुनचाँदी किनबेच भैरहेको छ। आज छापावाला सुनको मुल्य प्रतितोला ५८ हजार ५ सय रुपैयामा कायम रहेको छ। साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५८ हजार २ सय रुपैयामा कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला  ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  चाँदीको मूल्यमा  आज  पनि कुनै परिवर्तन आएको छैन । गत बिहिबार देखि चाँदीको मुल्य स्थिर रहेको महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, चैत १२, २०७४१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यदी तपाई विदेशबाट पैसा पठाउदै हुनुहुन्छ भने जानिराखौ आजको विनिमय दर !