शाहिद अफ्रिदी सुधार्न चाहन्छन् भारत-पाकिस्तान सम्बन्ध: उठाउदैछन् यस्तो ठूलो कदम

Leaderboard Banner

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले भारतीय किर्केट टोलीका खेलाडीहरुलाई पनि पाकिस्तान सुपर लीग (पीएसएल) टी20 किर्केटमा खेल्नको लागि बोलाउनु पर्ने बताएका छन्।

लाहोरमा आफ्नो फ़ोउण्डेशनले गरेको एक कार्यक्रममा कुरा गर्दै अफ्रिदीले भने, ‘ मलाई थाहा छ, भारतीय किर्केटरहरुलाई विदेशी टी२० लिग खेल्न अनुमती छैन। तर, पनि उनीहरुलाई पिपिएल मा निमन्त्रणा गर्ने कोशिश भने सक्छौं। मलाई यो पनि थाहा छ की, भारतीय खेलाडीहरु इन्डियन प्रिमियर लिग मात्र खेल्छन्। यद्यपी, उनीहरुलाई पिपिएलमा खेल्नको लागि बोलाउने चाहिँ छौं नै। ‘

प्रकाशित : शुक्रबार, चैत ०९, २०७४१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फुटबल टोली एशियन कप खेल्न कतार जाने