ढुंगै ढुंगाले हानेर श्रीमतीको हत्या !

Leaderboard Banner

काठमाडौँ । रुपन्देहीमा एक श्रीमानले सामान्य घरायसी विवाद हुँदा आफ्नै श्रीमतीलाई ढुंगै ढुंगाले हानेर हत्या गरेका छन्।

रुपन्देहीको सुद्वोदन गाउँपालिका–१ सिसै निवासी ४५ वर्षीय नरेन्द्र योगीले आफ्नै श्रीमती सुनिता योगीलाई ढुंगाले हानेर हत्या गरेका हुन्।ढुंगाले लागेर गम्भीर घाइते भएकी योगीकी ३५ वर्षीया श्रीमती सुनिता योगीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको छ ।

ढुंगाले हानेर श्रीमानको हत्या गरेका श्रीमान् नगेन्द्र यतिबेला फरार रहेका छन् ।

प्रकाशित : बिहिबार, चैत ०८, २०७४१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित