हुम्लामा एक्कासी हिमपात, एसइर्इका विद्यार्थी मर्कामा

Leaderboard Banner

काठमाडाै । हुम्लामा  बुधबार रातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण अाजदेखि सुरू भएकाे एसइर्इ परिक्षा दिने विद्यार्थाीहरुलाई भने हिमपातले गर्दा परिक्षा केन्द्रमा पुग्न तथा लेख्नका लागि असहज भएको हाे ।

यस्तै एक्कासी भएकाे भारी हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । तर हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।
Related image

प्रकाशित : बिहिबार, चैत ०८, २०७४११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हराएको बाइस दिनपछि मदनबहादुर जंगलमा मृत फेला