अझ शक्तिशाली बन्दै ओली, यी कार्यालय पनि उनी मातहत

Leaderboard Banner
प्रधानमन्त्री खड्गप्रसाद ओली

महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत

प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत ल्याएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले महान्यायधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यायधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लाई बनाएका हुन् ।

शक्तिशाली बन्दै ओली कुन् कुन् कार्यालय उनी मातहत ?

  • राष्ट्रिय अनुसन्धान विभाग
  • सम्पत्ति शुद्धीकरण विभाग
  • राजस्व अनुसन्धान विभाग
  • योजना आयोग
  • राष्ट्रिय विकास परिषद्
  • तथ्यांक विभाग
  • लगानी बोर्ड
  • राष्ट्रिय सतर्कता केन्द्र
  • संवैधानिक परिषद् सचिवालय
  • गरिबी निवारण कोष
प्रकाशित : बुधबार, चैत ०७, २०७४०८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चितामा हालिसकेको शव प्रहरीले नियन्त्रणमा लिएपछि…