भारतीय वायुसेनाको जहाज दुर्घटना

Leaderboard Banner

काठमाडौँ । भारतको वायुसेनाको जाहाज दुर्घटनामा परेको छ। भारतको ओडिशा राज्यमा मंगलबार भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको हो।

यो विमान दुर्घटना ओडिसा राज्यको महुलदानगिरी गाउँमा भएको थियो। यस दुर्घटनामा परि विमानका पाईलट गम्भीर घाईते भएका छन्।

प्रकाशित : मङ्गलबार, चैत ०६, २०७४१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आइएसले अपहरण गरेका ३९ भारतीयको हत्या