पूर्वराष्ट्रपति सार्कोजी प्रहरी हिरासतमा

Leaderboard Banner

काठमाडाै । फ्रान्सका पुर्वराष्ट्रपति  निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा लिएको छ।

सन् २००७ मा भएको राष्ट्रियपतीय चुनावमा उनको चुनावी अभियानका लागि लिवियाबाट पैसा ल्याएको विषयमा सोधपुछ गर्न प्रहरीले मंगलबार उनलाई हिरासतमा लिएको हो।  सार्कोजीले त्यो चुनाव जितेका थिए। उनी सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए।

प्रकाशित : मङ्गलबार, चैत ०६, २०७४१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कम उमेरका आमा बढ्दै: किशोरावस्थामै बच्चा जन्माउछन् अधिकांस