कारले चितुवालाई ठक्कर दिँदा…….

Leaderboard Banner

वीरगञ्ज, कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा आज मरेको छ ।

राति करीब ८ बजेतिर हेटौंडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । जीवजन्तु प्रजातिमा चितुवा महत्वपूर्ण रहेको छ । पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुँदा चुनौती थपिँदै गएको छ । -रासस

प्रकाशित : सोमबार, चैत ०५, २०७४२१:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

६९ वर्षीया आमाको मिर्गौलाबाट छोरा धनबहादुरले पाए पुनर्जीवन