राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी

Leaderboard Banner

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा आज नियुक्त गरेकी हुन् ।

यसअघि पनि उनले नै प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित : सोमबार, चैत ०५, २०७४१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उपराष्ट्रपति पुनले लिए सपथ