गए राति सनराइज बैंकमा लाखौंको नगद चोरी

Leaderboard Banner

काठमाडौँ । गए राति सुनसरी जिल्लाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको  सनराइज बैंक चोरी भएको छ।

चोरी भएको सनराइज बैंकको उक्त शाखाबाट नगद १० लाख रुपैंया चोरी भएको बैंकले बाताएको छ । चोरले बैंकको तीनवटा लकरको ताला तोडेर उक्त रकम लागेको हो। केटीएम सेन्चुरीको सुरक्षामा रहेको उक्त बैंक लुटपाटको घटनामा संलग्नता हुन सक्ने  आशंकामा  इलाका प्रहरी कार्यालय धरानले गरेको  छ ।

यो शाखा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै लक्षित गरी उक्त स्थानमा उक्त शाखा राखिएको थियो । अहिले प्रहरीले केटीएम सेन्चूरी प्रालि शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको गतिविधि अगाडि बढाएको छ ।

प्रकाशित : सोमबार, चैत ०५, २०७४१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण: हिमालमा घट्दा तराईमा मूल्यवृद्धि