राष्ट्रिय सभा उपाध्यक्षमा शशीकला दाहाल विजयी

Leaderboard Banner

काठमाडाै ।  राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।

आइतवार सम्पन्न मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी भएकी हुन् । यस्तै उनकाे प्रतिस्पर्धी बिन्दादेवी आलेले ११ मत मात्रै ल्याउन सफल भइन् ।

बैठकमा ५६ जना सांसद उपस्थित रहेका थिए।

प्रकाशित : आइतबार, चैत ०४, २०७४१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेशको राजधानीमै खानेपानी समस्या