१९० रनको लक्ष्य पछ्याईरहेको नेपालको राम्रो सुरुवात: यस्तो ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ । विश्वकप किर्केट छनोट खेल अन्तर्गत सातौँ स्थानको लागि भैरहेको प्लेअफ खेलमा नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य  पछ्याईरहेको नेपालले राम्रो सुरुवात गरेको छ।

ताजा स्थितीमा नेपालका लागि ओप्निङ ब्याटिंग गर्नका लागि आएका उपकप्तान ज्ञानेन्द्र मल्लले १० बल खेल्दै ४ रन बनाएका छन् भने अर्का ओपनर अनिल कुमार शाहले ८ बल खेल्दै ३ रन प्रहार गरेका छन्। अहिले नेपालको स्कोर ४ अतिरिक्त रन सहित ११ पुगेको छ।

प्रकाशित : शनिबार, चैत ०३, २०७४१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज पनि चलेन नेपालको ओप्निङ ब्याटिंग ! यस्तो छ ताजा स्कोर