मन्त्रीहरूको सपथ साढे पाँच बजेमात्र हुने

Leaderboard Banner

काठमाडाै । सरकारले थप्न लागेकाे १४ अाेटा मन्त्रीकाे सपथ डेढ घन्टा सरेको छ। सपथ ४ बजे हुने भनिएकाे थियाे ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ साढे पाँच बजेमात्र मन्त्रीहरुको सपथ हुने गरी तयारी भइरहेको छ। एमाले बाट ७, माओवादी केन्द्रबाट ५ र संघीय समाजवादी फोरमबाट २ जना  मन्त्रीकाे सपथ ग्रहण अाज हुन लागेकाे हाे । दलहरूले मन्त्रीहरूकाे नाम टुङगाे लगाउन नसकेकाले सपथ सारिएकाे हाे ।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित