माइक्रो बसभित्रै युवतीको बलात्कार

Leaderboard Banner

राजविराज, एक युवतीमाथि माइक्रोबसमै बलात्कार भएको छ। छिन्नमस्ता गाउँपालिका–१ मा गएराति बसभित्रै उनको बलात्कार भएको हो। घटनामा संलग्न सिरहा भगवानपुर गाउँपालिका ९ का २३ वर्षीय वैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका ५ का ३३ वर्षीय खेमराज वैश्यलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। रासस

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४०९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु