आज पनि टिकेन नेपालको ओप्निङ्ग जोडी ! नेपाललाई पहिलो झड्का

Leaderboard Banner

काठमाडौँ । ११५ रनको झिनो लक्ष्य पछ्याई रहेको नेपाललाई पहिलो झड्का लागेको छ। नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्लको रुपमा पतन भएको छ।

यो प्रतियोगिताभारी फ्लप रहेका तर लगातार मौका भने पाइरहेका मल्ल आज पनि ३ बल खेल्दै १ रनमा आउट भए। त्यसैगरी नेपालका अर्का ओप्निङ्ग ब्याट्सम्यानको  अनिल शाह पनि  ११ बल खेल्दै ९ रनमा आउट भएका छन्। आज पनि नेपालको फ्लप ओप्निङ्ग निरन्तरता पाएको छ।

ताजा स्थितिमा नेपालले ३.३ ओभरको खेल सकिँदा २ विकेटको क्षेतिमा १५ रन बनाएको छ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१६:०३
अर्को समाचार:

निकै आक्रामक अन्दाजमा देखिएका पारस खड्का २० रन बनाउदै आउट