पराजुलीले बुझाए राष्ट्रपतिसमक्ष राजीनामा

Leaderboard Banner

काठमाडाै । प्रधानन्यायधिस गाेपाल पराजुलीले राष्टपति समक्ष राजिनामा बुझाएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्।

बुधबार न्यायपरिषद्का सचिव निरौलाले  न्यायपरिषद् ऐन २०७३ को दफा ३१ को ७ बमोजिम गत भदौ २१ गते नै उनी पदमुक्त भएको पत्र पराजुलीलाई लेखेका थिए।

पराजुलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाबुरामलार्इ पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह