नेप्से ४ अंकले उकालो लाग्यो

Leaderboard Banner

काठमाडाै । शेयर बजार  मापक नेप्से परिसूचक आज पनि  ४  अंकले उकालो लागेको छ ।  नेप्से परिसूचक ४ दशमलव ४ प्रतिशतले बढेर १ हजार २ सय ८५ दशमलव ९६ अंकले बढेको हाे ।

नेप्से बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ५ करोडले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्सले  सबै भन्दा बढी काराेबार गरेकाे छ । नेपाल लाइफ इन्स्याेरेन्सले अाज १ करोड रुपैयाँ बराबरको कारोबार गरेको हाे ।

यस्तै बिहिबार १ सय ५६ कम्पनीका २ हजार २ सय ६ कारोबारबाट १८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरका ६ लाख २३ हजार ८ सय ८५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

२० वर्ष पुराना गाडीहरुलाई नियन्त्रणमा लिन सुरु…