१५४ रनको लक्ष्य पछ्याउँदै नेपाल: यस्तो छ ताजा स्कोर अपडेट

Leaderboard Banner

काठमाडौँ । जिम्बावेमा जारी विश्वकप किर्केट छनोट खेलमा नेपाल हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै अहिले ब्याटिंग गरिरहेको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा टस जितेर व्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको नेपालको तर्फबाट अहिले उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल शाहले ओप्निङ्ग ब्याटिंग गरिरहेका छन्।

यो समाचार तयार पर्दा सम्म नेपालले ३ ओभरको खेल सकिँदा १७ रन बनाएको छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वकप छनोट खेल: नेपाल जिततर्फ अगाडि बढ्दै… यस्तो छ ताजा स्कोर अपडेट