हङकङले नेपाललाई दियो १५४ रनको सामान्य लक्ष्य

Leaderboard Banner

काठमाडौँ । जिम्बावेमा जारी आईसीसि विश्वकप किर्केट छनोट खेलमा हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिंग गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ बनाएको हो।  नेपालले केहिबेरमा जवाफी ब्याटिंग गर्दै छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१६:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१५४ रनको लक्ष्य पछ्याउँदै नेपाल: यस्तो छ ताजा स्कोर अपडेट