विमानमा ३३ जना नेपाली भएकाे पुष्टी, को-को परे दुर्घटनामा ?

Leaderboard Banner

काठमाडाै । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेकाे जनाइएकाे छ ।

३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ। विमानमा जम्मा ७१ जनामध्ये ३३ जना नेपाली रहेकाे स्राेतले जनाएकाे हाे ।  दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको जनाइएकाे छ ।

अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको भनिएकाे उक्त दुर्घटनाका यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगीएकाे छ। उद्दार गरेर अस्पताल लगिएका केही यात्रुको पनि मृत्यु भइसकेको छ। तर अहिले सम्म उद्दारकाे क्रम जारी रहेकाेले कति जना हताहत भए भन्ने बारे यकिन गर्न सकिएकाे छैन ।

विमान दुर्घटनामा काे-काे परे , नामावली, ठेगाना (पुर्णविवरण सहित)

प्रकाशित : सोमबार, फागुन २८, २०७४१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नर्भिकमा उपचाररत ४ जनाकाे पहिचान खुल्याे