हङकङको लगातर तेस्रो र चौथो विकेटको पतन: नेपाली बलर खेलमा हावी हुँदै..

Leaderboard Banner

काठमाडौँ । हङकङको लगातार तेस्रो र चौथो  विकेट पतन भएको छ। हङकङका ब्याट्सम्यान अन्शाई रथ र सहिद रशिद क्रमश तस्रो र चौथो विकेटका रुपमा आउट भएका हुन्।

यी दुवै जना ब्याट्सम्यानलाई युवा स्पिनर सन्दिप लामिछानेले १/१ रनको स्कोरमा आउट प्यावेलियन फर्काईदिएका हुन्। अहिले हङकङका लागि नाजाकत खान १८ रन बनाएर खेलिरहेका छन्। भने नयाँ ब्याट्सम्यानका रुपमा मन्दिप सिंह आएका छन्।

ताजा स्थिथिमा हङकङले १५ ओभरको खेल सकिँदा ५८ रन बनाएको छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हङकङको पाँचौ विकेट पनि झर्यो ! यस्तो छ ताजा स्कोर