नेपालका लागि पहिलो सफलता: आक्रामक रबैया अपनाऊन लागेका ब्याट्सम्यान काटर आउट

Leaderboard Banner

काठमाडौँ । जिम्बावेमा जारी विश्व कप किर्केट छनोट खेलमा अन्तर्गत हङकङबिरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

नेपालका लागि पहिलो सफलता नेपालको सातौँ ओभर र आफ्नो व्यक्तिगत पहिलो ओभर गर्न आएका स्पिनर बसन्त रेग्मीले दिलाएका हुन्। उनले आफ्नो ओभरको दास्रो बलमा हङकङका ओपनर ब्याट्सम्यान किस्टफोर काटरलाई ९ रनमा आउट गराएका हुन्।  उनले २१ बल सामना गरेका थिए।

यो समाचार तयार पार्दा सम्म हङकङले १ विकेटको क्षतिमा ८ ओभरको खेल हुँदा ३५ रन बनाएको छ।

 

प्रकाशित : सोमबार, फागुन २८, २०७४१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

न्यायधिस जबराले गरे प्रधानन्यायाधीशकाे इजलास बहिष्कार